मिति २०८०/०४/१९ गते यस साना किसान कृषि सहकारी संस्था लि.माकरको आयोजनामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा र आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संस्थाको अध्यक्ष चन्द्र बहादुर बुढाको अध्यक्षता,बर्दघाट न.पा. वडा नं.१ वडा अध्यक्ष तथा संस्थाको पुर्व अध्यक्ष सन्दिप सापकोटाज्यु को प्रमुख आतिथ्यता,संस्थाका पुर्व अध्यक्ष तथा पुर्व उपाध्यक्ष हरुको आतिथ्यता,संचालक समिती पदाधिकारी हरु,लेखा समितिका पदाधिकारी हरु,अन्तर समुह अध्यक्ष र उपाध्यक्ष हरु लगाएत संस्थाको कर्मचारी हरुको उपस्थितिमा सम्पन्न गरियो ।
- 078-580279
- sfaclmakar@gmail.com
- Bardghat-4 Nawalparasi, Lumbini Province, Nepal

