२०७६।०३।०४ गतेका दिन यस साना किसान कृषि सहकारी संस्था लि.माकर बर्दघाट न.पा. मा सहकारी सुशासन तथा विविध कानुन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । संस्था का अध्यक्ष पशुपति न्यौपाने को अध्यक्षता तथा संस्था का प्रबन्धक लोकनाथ भण्डारी ले संचालन गरेको कार्यक्रम मा कृषि बिकास बैक लि.,साना किसान बिकास लघुवित्त वित्तिय संस्था लि. तथा नया नेपाल लघुवित्त वित्तिय संस्था लि. का कानुनी सल्लाहकार तथा बरीष्ठ अधिवक्त्ता श्री पोषणराज लामिछाने ले सहजीकरण गर्नुभएको थियो । उक्त्त गोष्ठीमा संस्थागत शुशासन,कर्मचारी ,लेखा समिती तथा संचालक समिती को काम,कर्तब्य तथा जिम्मेवारी, भाका नाघेको कर्जा लाई कसरी समय मै अशुल गराउन सकिन्छ ,लगानी गर्दा ख्याल राख्नु पर्ने कुरा हरु,धितो लिलाम पक्रीया का बारे मा बिस्तृत रुपमा जानकारी दिनुभएको थियो ।संस्थाको सभाहल मा संचालन भएको कार्यक्रम मा संचालक समिति सदस्य,लेखा समिती सदस्य,सबै वडा का अन्तर समुह प्रतिनिधी तथा कर्मचारी हरु संलग्न रहेको थियो ।


सानो किसान मा विभिन्न पर्लोभन मा ऋण झिक्न पाउनी भनेर सोझा बुद्ध आमा लाई फासाइ वा सम्बन्धित सस्थाका कर्म्चरी ले समूह निर्माण गरि सदस्य बानाउन लगाइ मेरा आमा मर्फत २0000 रुपैया फासाइको छ विनयी त्रिवेनि गाउपालिका सानो किसान सह्कारी सस्था बाट भयको यो अनन्याय के हो आफुलाइ आवश्यकता पर्दा ऋण लिन पनि लियको रकम को 45% छोडेर पुरै100% ऋण को ब्याज तिर्नुपर्ने 18/20% का दरले ब्याक्ती पिछ्य ब्याजदरमा फरक के हो हो मेरो फसियको रुपैया पाउनी कि नाइ बैंक मा भन्दा चर्को ब्याज तिर्नु पर्नी र समयमै ऋण नपाउनी सस्था विरुद्ध कानुनी कदम जे पनि चलाउन सक्छु सोजा किसान् को परिवार लाई लुट्नु कति को निज र निर्दयता हो??????